रिडी ग्रुप लिमिटेडको आठौं वार्षिक साधारणसभासम्बन्धी सूचना

रिडी ग्रुप लिमिटेड को आठौं वार्षिक साधारणसभा २०८३ असार २८ गते आइतवार विहान ११ बजे रिडी होटल एण्ड रिसोर्ट नाम्जे धनकुटामा हुने भएकोले सम्पूर्ण शेयरधनीहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ । सहभागीहरुलाई यातायात वापत निश्चित रकम र खान बस्नको व्यवस्था गरिएको छ ।

असमर्थता र प्रोक्सीको लागि सम्पर्क ०१–५९१७२०७  (काठमाडौं) र ०२५–५९०४७७ (नाम्जे) ।

info@ridigroup.com.np
ridigroups@gmail.com

United World Trade Center
2nd Floor, Tripureswor

+977-01-5917207