यस रिडि ग्रुपको लिमिटेडको मिति: २०७५/४/५ गते को संचालक समितिको बैठक बमोजिम निर्णय बमोजिम यस कम्पनीका सम्पुर्ण संस्थापक शेयरधनी महानुभावहरुले कम्पनी स्थापना बखत लिन कबुल गर्नु भएको शेयर बापत को शेयर रकम मध्ये २० प्रतिशतका दरले हुन आउने शेयर पूंजी रकम यो सार्वजनिक सूचना प्रकशित भएको मिति ले ३० दिन भित्र यस कम्पनीको नाम को नेपाल बैंक लिमिटेड त्रिपुरेस्वर, काठमाडौं स्थित बैंक खाता न: २१५००१०६५२३४६९०००००१ मा जम्मा गरि सो रकमको सक्कल भौचर प्रती यस कम्पनीको रजिस्टार कार्यालयमा दाखिला गर्नुहुन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ। यदि तोकिएको समय अवधि भित्र रकम दाखिला नगर्नु भएमा तपाईंले लिन कबुल गर्नु भएको शेयर पुजी रकम प्रचलित कानुन बमोजिम हुनेछ।
त्रिपुरेस्वर काठमाडौं
फोन न: ४११७२०७
Email: info@ridigroup.com.np