रिडी ग्रुप लिमिटेडको प्रथम बार्षिक साधारण सभा बारेको सुचना ।

Organization

रिडी ग्रुप लिमिटेडको प्रथम बार्षिक साधारण सभा बारेको सुचना ।
(प्रथम पटक प्रकाशित मिति २०७६।०२।२३ गते)

 

सम्पुर्ण शेयरधनी महानुभावज्युहरु,

यस कम्पनीको मिति २०७६।०२।१७ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको प्रथम वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा बस्ने भएकाले यहाँहरुको उपस्थितीको लागी अनुरोध गर्दछौ ।

स्थान मिति   समय
काठमाण्डौं जिल्ला
महानगरपालिका वडा नं. ११, त्रिपुरेश्वर,
वल्र्ड ट्रेड सेन्टरको पाँचौ तला,
डि भ्याली रेष्टुुरण्टको सभा हल ।
२०७६-०३-२१ गते बिहान ९ः०० बजे

सभामा छलफलका विषयहरु 

१)    संचालक समितिको तर्फबाट अध्यक्षज्युबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गर्ने बारे ।
२)    आ.व. ०७४-०७५ सालको वासलात, नाफा, नोक्सान सहितको लेखापरिक्षण प्रतिबेदन उपर छलफल गर्ने बारे ।
३)    आ.व.०७५-०७६ को हरहिसाब लेखापरिक्षण गर्न लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने बारे ।
४)     संचालक समिति गठन गर्ने बारे ।
५)    संचालक समितिको बैठक भत्ता र अन्य सुुबिधाहरु तोक्ने बारे ।
६)    विविध ।

मान बहादुर बुढा
(संचालक-अध्यक्ष)

info@ridigroup.com.np
ridigroups@gmail.com

United World Trade Center
2nd Floor, Tripureswor

+977-01-5917207