Sharada Magar
Director
ridigroups@gmail.com
रिडी ग्रुप लिमिटेडका संचालक शारदा मगर सहकारी उद्यमी तथा सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँ रिडी ग्रुप लिमिटेको मुख्य लगानी रहेको रिडी नाम्जे इको रिसोर्ट प्रा. लि. को संचालक अध्यक्ष हुनुहुन्छ । त्यसैगरी उहाँ सयपत्री नारी बिकास बचत तथा ऋण सहकारीको संचालक, धरान उपमहानगरपालिका सहकारी विकास बोर्डको सदस्य, जिल्ला सहकारी संघ, सुनसरीको महिला उपाध्यक्ष, राष्ट्रिय सहकारी महासंघ, प्रदेश नं. १ सदस्य तथा नेपाल मगर संघ, प्रदेश नं १ को इन्चार्ज जस्ता महत्वपूर्ण पदमा क्रियाशील हुनुहुन्छ ।